विश्व बैंकको सहयोगमा तनहुँको भिमाददेखि पाल्पाको रामपुरसम्म जाने सडक विस्तार



तनहुँको भिमाददेखि घिरिङ देउराली हुँदै पाल्पाको रामपुर नगरपालिका जोड्ने मोटरबाटो विस्तार तथा मर्मत गर्ने कार्य भइरहेको छ। कृष्णमार्गअन्तर्गत पर्ने घ्यानुङ देउरालीदेखि केलादीसम्मको मोटरबाटो विस्तारको काम अघि बढाइएको छ।
आठ मिटर चौडाइ रहेको झन्डै २५ किलोमिटरको बाटो विस्तार तथा मर्मत कार्य अहिले तीव्ररुपमा अगाडि बढिरहेको छ। विश्व बैंकको सहयोगमा नेपाल सरकारको कार्यान्वयन योजनाअन्तर्गत रु १० करोड ७६ लाखको लागत स्टमेटमा सो मोटरबाटो विस्तार तथा मर्मत कार्य थालनी गरिएको ठेकेदार तेजप्रसाद बरालले बताउनुभयो।
सन्तोषी निर्माण सेवाले १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरी कामलाई अगाडि बढाइरहेको छ। यसै आर्थिक वर्षबाट सुरु भएको मोटरबाटोको ५० प्रतिशत कटिङको काम सकिएको छ भने नाली कटान र ग्राभेल गर्ने काम भइरहेको छ।
यहाँ मोटरबाटो विस्तार कार्य सकिएपछि पाल्पाको रामपुरबाट तनहुँको भिमाद, खैरेनी, पोखरा, काठमाडौँ, नारायणगढलगायतका विभिन्न स्थानमा सवारीसाधनको सङ्ख्या बढाउने तयारी गरिरहेको रामपुर यातायात समितिका अध्यक्ष राजन पोखरेलले बताउनुभयो। यस मोटरबाटोबाट पाल्पा, तनहुँ, स्याङ्जा र नवलपरासीका जनताले लामो तथा छोटो दूरीका लागि सहज सेवा लिँदै आएका छन्। रासस

यी हुन् नेपालका चर्चित कलाकारका यौनकाण्डहरु :

  Namrata Shrestha one of the beautiful and talented actress from Nepali Movie Industry with huge number of fans. Namrata debuted her movie career from Alok Nembang’s successful Nepali Movie Sano Sansar where she played the lead role of Reetu with Karma as her co-star. As her second movie Mero Euta Sathi Chha was another biggest Hit which was released in 2009, a movie by Sudharshan Thapa. At that time Namrata was known as the expensive Nepali Actress but due to the leakage of her home made Sex video with DJ Tantrik her craze was slightly decreased. After that Sex scandal she disappeared from Nepali Movies and did some HIV Awareness videos whereas in 2012 she came back with Nepali Movie Miss u which was not much successful as expected. Her upcoming movie is Chhadke by Nigam Shrestha which is not yet completed.  

यी १० काम गर्नेलाई नर्क जानबाट कसैले रोक्न सक्दैन- गरुण पुराण

मानिस उसको कर्म अर्थात कामका आधारमा बाँचेको हुन्छ । कर्मले नै मानिस सुखी हुने वा दुःखी हुने, सफल हुने कि असफल हुने जस्ता कुराको निर्धारण गर्छ ।सबै धर्मले पाप गर्दा नर्कमा जाने उल्लेख छ । गरुण पुराणमा १० काम गर्ने ब्यक्ति अनिवार्यरुपमा नर्क जाने उल्लेख छ ।
१- नवजात शिशुको हत्या गर्ने
गरुण पुरणामा नवजात शिशुको हत्या गर्ने ब्यक्ति नर्क जाने उल्लेख छ । शिशु हत्यालाई महापाप समेत भनिएको छ । यस्ता मानिसलाई नर्कमा समेत कठोर सजाय मिल्ने उल्लेख छ ।
२- स्त्रीको अस्मितासँग खेल्ने
स्त्रीका लागि उनको अस्मिता सबैभन्दा ठूलो कुरा हो । कुनै पुरुषले महिलाको अस्मितामाथि खेलवाड गर्छ भने उक्त पुरुष नरकगामी हुन्छ । त्यसैगरी गर्भवति महिलाको हत्या गर्नु पनि महापाप रहेको गरुण पुराणमा उल्लेख छ ।
३- विश्वास घात
आफूलाई विश्वास गर्ने ब्यक्तिलाई विश्वासघात गर्ने ब्यक्ति पनि नगरकगामी हुन्छ । विश्वासघातीलाई नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । असल मान्छेलाई धोका दिने र अपशब्द बोल्ने पनि नर्क जान्छन् ।
४- पुजा स्थलको अपमान

कुनै पनि पुजा भैरहेको स्थानलाई अपमान गर्नेलाई पनि नगरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ । कुनै धार्मिक काम भैरहेको स्थललाई अपमान नगर्नुस् ।
५- गरिव गुरुवा वा अपाङ्गहरुलाई आवश्यक पर्दा पनि सहयोग नगर्ने र उपेक्षा गर्नेहरु नरकमा पर्छन् । यस्ता ब्यक्तिलाई पनि नरकमा कठोर सजाय मिल्ने गरुण पुराणमा उल्लेख छ ।
६- घर आएका पाहुनाको अपमान गर्ने वा कुनै खानेकुरा नदिइ पठाउनेको पनि नर्कको बास हुन्छ । गरुण पुराण भन्छ घर आएकाहरुलाई विमुख फर्काउनु हुँदैन ।

७- आफ्नो खुसीको लागि अरुको खुसी भंग गर्नेपनि घोर नरकमा पर्ने पुराणमा उल्लेख छ । अरुको खुशी खोस्नेले नरकमा कठोर सजाय पाउँछन् ।
८- आफ्नो सन्तुष्टिका लागि जनावरमाथि हिंसा गर्ने र बलि दिने पनि नर्कमा पुग्ने पुराणमा उल्लेख छ ।

९- प्रकृतिलाई नोक्शानी गर्ने, रुख विरुवा काट्ने र जंगल वा जल विनाश गर्नेहरु पनि नर्क पुग्ने गरुण पुराणमा उल्लेख छ ।
१०- पर पुरुषसँग सम्बन्ध राखेर आप्ना पतिलाई हेला गर्ने र दुःख दिने स्त्री पनि नरकमा पर्छन् ।नेपाली हेडलाइन्सकाे सहयाेगमा

नेपालमै आयो नौलो सेवा : मासिक नौ सय भाडा तिरेपछि जतिपटक बस चढे पनि अतिरिक्त शुल्क नलाग्ने



चितवन, मंसिर ७ । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा अत्याधुनिक सुविधासहितको सिटी बस भित्रिएका छन् । ‘ग्लोबल मेट्रो सिटी बस प्रालि’का नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा र गैँडाकोटको विजय चोकसम्म बस सञ्चालन गर्न लागिएको हो । कम्पनीका अध्यक्ष बद्री अधिकारीले २५ वटा बस सञ्चालनमा ल्याएको जानकारी दिए ।

स्थानीय २५ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस आयात गरेका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइनेछ । आठ करोड ५० लाखको लागतमा बस आयात गरिएको अधिकारीले बताए । बसका चालक र सहचालकलाई ट्राफिक प्रहरीका निरीक्षक, सहायक निरीक्षकले तालिम दिइरहेका छन् । बसका सबै सहचालक महिला रहेका छन् । मङ्सिर १९ गतेबाट भरतपुर उपमहानगरपालिका र गैँडाकोट क्षेत्रमा सिटी बसले सेवा सञ्चालन गर्नेछ ।

भरतपुरमा अत्याधुनिक सुविधासहितको सिटी बस भित्रिए
केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने कम्पनीका अध्यक्ष अधिकारीले बताए । कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । रासस

थाइल्याण्डको रात्री जीवनका केही गोप्य खुलासाहरु.कसरी हुदो रहेछ यौनब्यापार(भिडियो)





केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ । यही कारण पछिल्ला केही वर्षहरुमा धेरै देशहरुले सेक्स टुरिज्मलाई प्राथमिकतामा राखेका छन् । जसका कारण उनीहरुको इकोनोमीमा उल्लेख्य वृद्धि भएको छ । को हुन्, ती टपटेनमा पर्ने १० देशः

पेट र स्तनको आकारबाट महिलाको कामुकताबारे थाहा पाउन सकिने रहस्य(भिडियो







विवाहभन्दा पहिला कुनै पनि केटा मान्छे केटी हेर्न जाँदा उसको रुपरंगको बारेमा जानकारी लिने गर्दछन्। यी कुरा केटा मान्छेले सजिलै थाहा पाउछन् यसमा धेरै पटक केटा मान्छेहरुले यसलाई रहस्मय तरिकाले थाहा नै पाउँदैन्। तर शास्त्रका अनुसार धेरे यस्ता विधि छन् कि कुन महिलाको भाग्य कस्तो छ भनेर पेटको आकारले थाहा पाउनुहोस्।

महिलाको व्यवहार उसको पेटको आकारले महिलाको व्यक्तित्व तथा भाग्यको बारेमा सजिलै थाहा पाउन सकिन्छ। हेर्नुहोस् कस्तो आकारको पेट भएकी महिला कति भाग्यमानी ?

असल र पातलो पेट

जुन महिलाको पेट सफा र पातलो हुन्छ, त्यो महिला धेरै भाग्यमानी र सुखसयल भोग्ने हुन्छे। उक्त महिलाको जीवन उच्च पदमा पुग्ने अवसर हुन्छ। यस्तो खालको महिला सामाजिक तथा धार्मिक स्वभावकी हुन्छिन्।

हस्तमैथुन गर्दा युवतीहरुले केटाको कुन अंग सोचिरहेका हुन्छन?[खुलासा[(भिडियो)









This video is very funny video where The Nerdy Gangsters goes about asking the people of Mumbai about their wild s*ex fantasies. They have been asking this attaching the valentine’s day. Valentine’s day is said to be the day to celebrate the love but this is not only day when people can share love. When people are in true love and relationship everyday for them is a valentine’s day. In this video you can see both boys and girls has different thoughts about valentine’s day and s*ex.

Popular Posts

Like us on Facebook

Flickr Images