मोटरसाइकल दुर्घटनापछि यी व्यक्तिले आफन्त र साथीभाइका लागि रेकर्ड गरेका अन्तिम दर्दनाक सन्देश (भिडियोसहित)

10:45 PM

टेनेसे–जर्जिया बोर्डरको हाइवेमा दुई व्यक्ति सवार मोटरसाइकल सन् २०१६ को अक्टोबर १५ तारिखमा दुर्घटना भयो । दुईजनामध्ये एककोको घटनास्थलमा मृत्यु भयो भने ४१ वर्षीय केभिन भने बाँच्न सफल भए । उनी चट्टानी पहाडको १०० फिट मुनी हुत्तिए । दुर्घटनामा उनी सख्त घाइते भए । उनी जुन ठाउँमा थिए त्यहाँ फोनको नेटवर्क थिएन । उनलाई ३० घण्टापछि कसैले उद्धार गर्यो ।

उनी आफू त्यहाँ नै मर्ने सोचेर आफ्ना आफन्त र परिवारका लागि अन्तिम सन्देश फोनमा रेकर्ड गराए । उद्धार भएपछि पछि उनले अनलाइनमा पोष्ट गरे ।

दुर्घटनाले उनको दुईवटै फोक्सोमा प्वाल पारेको छ । उनको १२ वटा करङ १७ ठाउँमा भाँच्चिएको छ र मेरुदण्डमा पनि चोट लागेको छ । भाग्यवश, यस्तो लाग्छ कि उनी यो दुर्घटनामा बाँच्नेछन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images