त्यो रात उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ.यी युवतीको आवाजमा सुन्नुहोस मन शिरिंग पार्ने कथा.माया प्रेम र नजिकपनको एहसास दिलाउदै मिठो आवाजमा प्रेम कथा,हेर्नुस भिडियोमा==>>
7:29 PMयसबेला विपरीत लिङ्गप्रति आकर्षित हुने, हस्तमैथुन गर्ने, यौन चाहना बढ्ने र यौन सम्बन्धी खोजीनीति गर्ने स्वभावको विकास हुन्छ । यसका अलावा एक्लै बस्ने, स्वतन्त्रता चाहने, मुड परिवर्तन भइरहने, गोपनीयता रुचाउने, स्तन एवं लिङ्गको चिन्ता बढी गर्ने, शारीरिक परिवर्तनबारे सोच्ने आदि यौनजन्य गतिविधि बढ्छ । युवतीमा आउन सक्ने यौनजन्य केही समस्या निम्न प्रकारका छन् । महिनावारी गडबडी प्रजनन् क्षमता प्राप्त भएको चिनो स्वरूप युवतीहरूमा नियमित रूपमा महिनावारी सुरु हुन थाल्छ । प्रायः सामान्य खालको महिनावारी प्रत्येक २१ देखि ३५ दिनमा, तीनदेखि सात दिनसम्म र बढीमा ८० देखि एक सय मिलिलिटरसम्म रक्तस्राब हुने गर्दछ । यसभन्दा तलमाथि हुनासाथ असामान्य मानिन्छ ।
0 comments