घिसिङ घोषणा '‘लेखेर राख्नुहोस् अब लोडसेडिङ तालिका सार्वजनिक हुँदैन ,लोडसेडिङ तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने'' हेर्नुस भिडियो ....
5:19 PMएकाएक लोडसेडिङ अन्त्य गराएर चर्चा बटुलेका घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि चर्चामा नआएका कैयौँ यस्ता प्रसंग छन् जसले दीर्घकालिन महत्व राख्दछन् ।
देशभर लोडसेडिङ सुन्यप्राय स्थितिमा पु¥याएपछि घिसिङको चर्चा ह्वात्तै बढेको छ । घिसिङ जोसिएका छन् । ‘लोडसेडिङ तालिका अब आउदैन । तालिका प्रकाशित गरेर किन आतंक सृजना गर्ने ?
0 comments