बलिउड सुपर स्टार अक्षयसंग बिबाह गर्न ट्विंकल ले यस्तो सर्त राखेका थिए

9:34 PM

 बलिउड अभिनेता अक्षय कुमार तथा ट्विंकल खन्ना बलिउड निर्देशक तथा निर्माता करण जौहरको ‘सो’ ‘कफी विथ करण’मा सहभागी भएका छन् । यो कार्यक्रममा उनीहरूले आफ्नो जीवनसँग सम्बन्धित कयौँ गोप्य कुरा सार्वजनिक गरे । जस्तै– ट्विंकलकी आमा डिम्पललाई अक्षयबारे धेरै शंका थिए ।
2016-11-15_1057
यही कार्यक्रममा उनीहरूले अक्षय र ट्विंकलको प्रेमसम्बन्धबारे पनि खुलेर कुरा गरे । उनीहरूले पहिले आफूहरू विवाह गर्ने सोचमा नभएको पनि कार्यक्रममा बताए । यो त्यही समय थियो जब ट्विंकलको फिल्म ‘मेला’ रिलिज हुँदै थियो ।नयाँ पत्रिकाले छापेको छ ।
अक्षयले त्यतिवेला ट्ंिवकललाई ‘प्रपोज’ गरे, तरट्विंकलले सर्त राखिन्, ‘मेरो फिल्म फ्लप भए मात्र म विवाह गर्छु ।’ पछि मेला फ्लप पनि भयो । त्यसैले यी दुईको विवाह भएको रहस्य यी दुईले कार्यक्रममा खोले ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images