घरमा श्रीमान लाइ छोडेर लुकिछिपी अर्कै केटो लिएर जङ्गलको झाडीमा यौनक्रिडा गर्दै गर्दा रङ्गे हात नेकेट अवस्थामा यी जोडी लाइ श्रीमानले भेटपछि ठाउँको ठाउँ रामधुलाई गरे!!!हेर्नुहोस भिडियो सहित!!!!

घरमा श्रीमान लाइ छोडेर लुकिछिपी अर्कै केटो लिएर जङ्गलको झाडीमा यौनक्रिडा गर्दै गर्दा रङ्गे हात नेकेट अवस्थामा यी जोडी लाइ श्रीमानले भेटपछि ठाउँको ठाउँ रामधुलाई गरे!!!हेर्नुहोस भिडियो सहित!!!!

त्रिशुलीमा वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको मोबाइलबाट एसपीलाई फोन आएपछि…

चितवन / आइतवार भएको जीप दुर्घटनामा परि त्रिशुली नदीमा बेपत्ता भएका पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधव घिमिरेको मोबाइलबाट चितवनका एसपी वसन्त कुँवरको मोबाइलमा सोमबार बिहान फोन आएको बताइएको छ । बिहान ९ बजेर २२ मिनेट जाँदा एसपी कुँवरको मोबाइलमा माधव घिमिरेको नम्बरबाट फोन आएको कुँवरले बताउँनुभयो । झण्डै १० सेकेण्ड घण्टी बजेपछि फोन काटियो । यसअघि कुँवरको घिमिरेसँग कुराकानी हुने गरेको थियो । त्यसपछि कुँवरले फोन गर्ने प्रयास गरेपनि घरी लाग्ने, तर नउठ्ने घरी फोन नलाग्ने भयो ।


बेपत्ता रहेका घिमिरेको मोबाइलबाट फोन आएको कुरा आइतबारदेखि नै घटनास्थलमा रहनुभएका एसपी कुवँरले चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहलाई सुनाउनुभएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा एसपी कुँवरको नेतृत्वमा एक टोली त्रिशुली नदी किनारमा खोजीका लागि गयो ।

खोज्दै जाँदा बेपत्ता घिमिरेको मोबाइल किनारमा च्यापिएको अवस्थामा फेला र्पयो । घिमिरेको मोबाइल च्यापिएकाले आफै फोन डायल भएर एसपी कुँवरलाई फोन गएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता भएका घिमिरेसहित तीन जनाको खोजी कार्य अझै जारी छ ।

पूर्वमन्त्री घिमिरेको झोला मात्र भेटियो, त्रिशुलीमा खोजी चल्दै (तस्बिरसहित)

चितवन (मुग्लिन), असोज १० – त्रिशुली नदीमा जीप पल्टिँदा आइतबारदेखि हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि खोजीको काम भइरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, प्रहरी प्रमुख एसपी वसन्त कुँवर आइतबारदेखि नै घटनास्थलमा हुनुहुन्छ । सेना, प्रहरी र सशस्त्र प्रहरीले डुंगामार्फत खोजी गरिरहेका छन् । खोजीको क्रममा घिमिरेको झोला भेटिएको छ । दुर्घटनास्थल निकै साँघुरो, अप्ठेरो र खोंच भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । मुग्लिन र कुरिनटारबीचको यो ठाउँमा केही दिनअघि एउटा ट्रक पनि खसेको थियो । आइतबार नदीमा जीप खस्दा पूर्व गृहमन्त्री घिमिरे सहित उहाँका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे बेपत्ता हुनु भएको छ । दुर्घटनामा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको ज्यान गएको छ । गम्भीर घाइते चालक विष्णु राईको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारको बिचमा आइतबार दुर्घटना भएको हो । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी माधव घिमिरे आफैले हाक्नु भएको थियो । २०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे खिलराज रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी सरकारमा गृहमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।

Shahrukh khan scuffle with FAN

It was the second time that this guy forced himself on Shah putting his arm around his shoulder (he did a video of the first time putting himself in a role of a victim)…then he even managed to click a photo when Shah did a selfie with the female fan (it’s the guy in white shirt and the hair cut short at the sides). I can understand that Shah got angry…there are fans who get too physical…just before theis guy jumped at him another one had grabbed his arm and held on to make a selfie of himself grabbing Shah… Still Shah managed to keep friendly to other fans after these incidents.

Meaning of dream

1

2
Today, companies offer a broad range of guaranteed and non-guaranteed life insurance policies. A guaranteed policy is one in which the insurer assumes all the risk and contractually guarantees the death benefit in exchange for a set premium payment. If investments underperform or expenses go up, the insurer has to absorb the loss. With a non-guaranteed policy the owner, in exchange for a lower premium and possibly better return, is assuming much of the investment risk as well as giving the insurer the right to increase policy fees. If things don’t work out as planned, the policy owner has to absorb the cost and pay a higher premium

Popular Posts

Like us on Facebook

Flickr Images