१९ बर्षिय जुम्ली युवती मृत्यु कुरेर बसेकी स्वास्थ्य मन्त्रीले आईतबार भेटे





मृत्यु कुरेर वसेकी जुम्ली युवतीको स्वास्थ्य मन्त्री गगन थापालाई भेट्ने अन्तिम इच्छा पुरा हुने भएको छ । क्यान्सर रोग लागेर विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पूर्जा पाएकी जुम्ला जिल्लाकी सन्ध्या शाहीले आफ्नो अन्तिम इच्छा नै स्वास्थ्य मन्त्रीलाई भेट्ने रहेको भन्दै थापालाई पत्र लेखेपछि मन्त्री थापा उनलाई भेट्न उनकै निवासमा जान लागेका हुन् ।

स्वास्थ्य मन्त्री थापाले शनिबार हाम्राकुरा डटकमसँग कुराकानी गर्दै आईतबार साँझ ४ बजे सन्ध्याको डेरामा गएर उनलाई भेट्ने तयारी गरिएको जानकारी दिए । सन्ध्याले थापालाई पत्र लेख्दै आफू मर्नुभन्दा अगाडि सरकारी अस्पतालमा आफूले भोगेकापीडालाई मन्त्रीसामु राखेर मात्रै मर्र्न चाहेको बताएकी थिईन् ।

उनले पत्रमा भनेकि छिन् ‘तपाईं बिरामी हुँदा वा विरामी लगेर हस्पिटल जादा हस्पिटलमा कति माया गर्छ ? कति आफ्नोपन देखाउँछ ? तपाइलाई याद होला । अनुभव होला। तर मलाई त त्यस्तो कुराको अनुभवै भएन । यादै भएन । र, त हजुरलाई मेरो मृत्युको जानकारी दिईरहेको छु । खासमा मैले धेरै दुख पाए । धेरै आपत खेपे । पाएको दुख सम्झिदा लाग्छ म यो देशको नागरिक हैन जस्तो । मेरो आँखाले कति हो कति बेथितिहरू देखे । त्यो बेथितिको शिकार भएँ ।’

धादिङ दुर्घटनामा मर्नेको संख्या १९ पुग्यो, १३ जनाको सनाखत



११ असोज, धादिङ । धादिङ सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको दार्खा तर्फ जांदै गरेको बस दुर्घटना हुंदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।


धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ५ लपाङखोला जिरोकिलो नजिकै मंगलबार विहान ना ४ ख ३३१८ नम्वरको बस दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो ।



घटनास्थलमा ४ महिला र १४ पुरुषको मृत्यु भएको हो भने १ महिलाकोे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १३ जनालाई डाईनेष्टि एयर र नेपाली सेनाको हेलिकप्टरको सहायताले उद्दार गरी उपचारको लागि काठमाण्डौ ल्याइएको थियो । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपचार भइरहेको छ ।


मृतक मध्ये १३ जनाको सनाखत भएको छ । जसमा सत्यदेवी गाउँ विकास समिति वडा नं २ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ बर्षिय छोरा(नाम नखुलेको) रहेका छन् ।



त्यसैगरी सत्यदेवी–३ का तिल बहादुर तामाङ, री गाउँ विकास समिति ८ का चन्द्रमान तामाङ, वडा नं ८ कै मन तामाङ, री २ का कासा लामा तामाङ, दार्खा ९ का रामचन्द्र सापकोटा, मार्पाक ५ की दिल कुमारी पौडेल र उनकी छोरी कमला पौडेल रहेका छन् । त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको छ ।


दुर्घटनामा पर्नेहरु अधिकाँश भुकम्प पीडितहरु हुन् । उनिहरु नेपाल सरकारले घर बनाउन दिएको अनुदानको पहिलो किस्ता बापतको ५० हजार रुपैया लिएर फर्किएका हुन् । धादिङवेसीको टिकट काउन्टरबाट ३१ जनाको चलानी लिएर दार्खा गाविसको किन्ताङफेदी गएको बसमा वीच बाटोबाट पनि यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भने अझै सम्म खुल्न सकेको छैन ।

दुर्घटनास्थलमा पहिरो गएकाले सडक अवरुद्ध भएपछि स्थानीयवासीले पहिरो पन्छाएर बस अघि लैजान खोज्दा हिलोमा वस अनियन्त्रित भई पल्टिएर ३ सय मिटर तल खसेको स्थानीयले वताए ।

काठमान्डूकी युवतीको भिडियो च्याट लिक




Cyber crime is a crime that is generally related to network and computer. Anything regarding network with illegal activities which do not come under policy of cyber law can be noted as cyber crime.
Categories and lots of factors can come under cyber law in which mainly noticed and highly offensive is frauds done via internet , cyber terrorism, cyber warfare, etc..
Normally in developing countries blackmailing and uploading n*de photos are growing rapidly which can also be noted as a part of cyber crime. Due to such kind of activities lots of lives are either forced to attempt su*cide or live their life like in hell.
As technology is increasing in limitless way day by day, precaution and lots of consciousness to protect everyone from such crime is necessary.

सन्नी लियोनलाइ फ्लप गराउदै सबै भन्दा राम्री र सेक्सी पोर्नस्टारको सेक्स क्लिप हेर्नुस भिडियोमा





In September 2009, an iPhone application consisting of a collection of non-nude photos, some videos and a porn star-penned blog was approved by Apple for sale in the iTunes store, making it the first officially sanctioned application featuring a porn star. By February 2010, the app had been removed by Apple from the store.

Leone was voted number 13 (up from number 41 in 2007) on Genesis magazine's "Top 100 Porn stars" list, number 34 on Desiclubs.com's Top 50 Coolest Desis of 2004, and one of the "40 under 40" ranking on AVN Online magazine. In 2010, she was named by Maxim as one of the 12 top female stars in porn. She was voted number 82 in the Top 99 Women for 2012 in AskMen.com's list.

Modi scared with pakistan?

Pakistan is terrified since Prime Minister Narendra Modi has taken up the cause of the Baloch people who are being oppressed by the Pakistan government and military, said Mehran Marri, the Baloch Representative at the United Nations Human Rights Commission (UNHRC), to ANI today.

“Pakistan’s military and establishment is having chills running down their spine since PM Modi spoke about Balochistan+ . They have intensified military operations in many Baloch areas in recent weeks,” Marri said

The Baloch leader is referring to PM Modi stepping up the pressure on Pakistan since Independence Day, when he began to highlight human rights abuses in the beleaguered Pakistani province of Balochistan and in Pakistan-occupied-Kashmir (PoK). He’s also talking about Pakistani forces last week launching fresh waves of military operations across Balochistan, even attacking and abducting civilians in the operations.

शिघ्र स्खलन कसरी रोक्ने ? उपाए सहित

दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंगलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने तथा वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि श्रीमतीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क अर्थात लिंग योनिमा पसाउने कार्य भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिंगलाई बिस्तारै भगक्षेत्र (योनि क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यसो गर्दा वीर्य स्खलन होला जस्तो भए ती क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने । वीर्य स्खलनलाई नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिए जस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने । वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । हप्तामा चार पटक यौनसम्पर्क गर्नु हुन्छ भने दुई पटकको पाक्क्रीडा अनि त्यसपछिको यौन क्रियाकलाप सम्पूर्ण रूपमा श्रीमतीको यौन चरमसुख प्राप्तिका लागि समर्पित गर्नुहोस्, जसले तपाईंहरूको यौनजीवनलाई सुखमय बनाउन सहयोग गर्छ र बाँकी दुईमा आफ्नो । तपाईलाई थाहै होला, महिलाको सर्वाधिक यौन संवेदनशील अंग भगांकुरको घर्पणका लागि योनिमा लिंग प्रवेश गराउनु आवश्यक छैन ।

Popular Posts

Like us on Facebook

Flickr Images