बिवाहित महिलाले अवस्य पढ्नु होला । सबैले सेयर गरेर सहयो गर्दिनुहोला।।

9:57 AM



~बिवाहित महिलाले अवस्य पढ्नु होला । सबैले सेयर गरेर सहयो गर्दिनुहोला।। नेपाली महिला जसले जुन विवाहको बन्धनमा बाँधिएर पतिको रुपमा स्वीकार गरेर आउनु भएको छ । उहाँहरुलाई मेरो विनम्र अनुरोध !!! आफ्नो श्रीमान् विदेश गएको छ भनेर छोरा/छोरी बोडिङ्ग पढाउने निउमा आफ्नो जग्गा जमिन बाझो राखेर शहर नजानुहोला । कानमा टप,मुद्रा र घाटिमा सिक्री नखोज्नु होला,आँटा र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिको चामल नखोज्नुहोला,मोही र आँटो गाबाको तरकारीलाई लत्याएर मासु ,हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँ घरछोडेर बजारको महँगो कोठा भाडाँ तिरेर बस्न नखोज्नु होला किनकि विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कि कति खेर मृत्युको शिकार बनेर बाकसमा पेकिङ् हुनपर्ने हो कसैलाई थाह हुदैन । तसर्थ मोजमस्ती र विलाशी जिवन शैली होइन् साधारण जिवनशैलीमा रमाउन सिक्नुहोस् । सेयर गर्न नभुल्नुहोला।।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images