अन्तर्वार्ताकै क्रममा प्रस्तोताले महिलाको लुगा फुकालिदिएपछि… (भिडियो)

9:02 AM

स्पेनकी सबैभन्दा ठूलो स्तन भएकी महिलाको नामले कुनै समय चिनिएकी एक महिलाको लुगा कार्यक्रम प्रस्तोताले तानिदिएपछि कार्यक्रम छोडी हिडेकी छिन्।४६ वर्षिय योला बेरोकल रिसाउँदै अन्त्य भएको अन्तर्वार्ताको भिडियो भाइरल बनेको छ।
ख्यालै नगरि काँधबाट छाती तर्फ हात चलाउँदा कार्यक्रम प्रस्तोताले अन्तर्वार्ताको क्रममा योलाको लुगै फुकालिदिए। क्यामेरा रोलिङ भइरहँदा भएको घटना कैद भयो।
टिभी स्टुडियोकै ठूलो स्क्रिनमा समेत अन्तर्वार्ता देखाइँदै थियो। घटना लगतै लाजले ती महिला तत्कालै सेट छोडी निस्किइन।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images