नेपाल चुक्योः भारतीय मिडियाले यसरी मनाए खुसियाली नेपालको एक कदमले भारतीय मिसन सफल
5:17 PMभारत र पाकिस्तानबीच विवाद उत्कर्षमा पुगेको बेला तथस्थता प्रदर्शन गर्न खोजेको नेपाल सरकार अन्ततः भारतीय दवाव कुटनीतिका सामु नतमस्तक बन्न पुगेको छ ।
भारतले पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित सार्क सम्मेलनमा सहभागी नहुने जानकारी भारतले दिएपछि अध्यक्ष राष्ट्र रहेको नेपालले भारतको छायाँ नपर्ने गरी विज्ञप्ति निकालेर बोल्डनेश प्रदर्शन गर्यो । उक्त विज्ञप्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका समर्थकहरु हौसिएपनि । तर प्रचण्ड समर्थकको खुसी धेरैबेर टिकेन किन भने ३ दिनमा सार्क सम्मेलन सम्बन्धमा तेश्रो विज्ञप्ति निकालीसकेको सरकारले भारतको दवाव सामु झुकेको प्रष्ट देखिएको छ ।
एउटै विषयमा फरक फरक विषय राखेर तीन वटा विज्ञप्ति जारी गर्नुले नेपालको विदेश नीति र खासगरि छिमेक नीतिमा अडान नरहेको र अस्थिरता प्रदर्शन गरेको टिप्पणी विश्लेषकहरुले गरेका छन् ।

0 comments