कस्ता महिलाहरु सेक्स बढी रुचाउँछन त? अचम्मको खुलासा

7:50 PM

एजेन्सी, एउटा अध्ययनमा महिलाहरुको यौनजीवनका बारेमा निकै रोचक कुरा बताइएको सार्वजनिक गरिएको छ । यो अध्ययनमा बढी सुत्ने महिलाहरु अत्यधिक सेक्स गर्न रुचाउने बताइएको छ ।

मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनमा एक घण्टा बढी सुत्ने महिलामा अर्को दिन सेक्सको इच्छा १४ प्रतिशतसम्म बढ्छ । अध्ययनमा १७१ महिलाहरुको सुत्ने र यौन क्रियाकलापमाथि लगातार दुई हप्तासम्म निगरानी राखिएको थियो । अध्ययनमा बढी सुत्ने महिलामा यौनइच्छा मात्रै बढ्ने नभएर यौनक्रिया बढी आनन्ददायी हुने समेत पत्ता लागेको थियो । खासगरी राम्रो निन्दाले शरीरलाई स्फूर्त, मष्तिष्कलाई ताजा राख्ने र एकाग्रता बढाउने भएकोsexले यसको सोझो सम्बन्ध यौनेच्छासँग हुने बताएको छ । उक्त अध्ययनका क्रममा सात घण्टा २२ मिनेटको औसत निन्द्राभन्दा बढी सुत्ने महिलाहरुमा उनीहरुको निन्द्राको घण्टाको अनुपातमा यौन उत्तेजना बढेको पाइएको थियो ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images