­
­

नयाँ कानुनले कामदारहरुको वारेमा धेरै कुराहर उल्लेख गरिनेछ

7:00 PM


कतारमा विगत लामो समय देखीको पर्खाईमा रहेको कफाला प्रोयोजनको कानुन अन्तत: यहि आउँदो १३ डिसेम्बर देखि श्रमिकका हकमा लागू हुने गरी कतार सरकारले विभिन्न १६ वटा परिमार्जित श्रमिक ऐन कानुनलाई गत अगष्टको पहिलो ले सार्वजनिक गरेको छ । जुन निम्न प्रकार रहेका छन |


काठमाडौं २9 साउन | कतारमा विगत लामो समय देखीको पर्खाईमा रहेको कफाला प्रोयोजनको कानुन अन्तत: यहि आउँदो १३ डिसेम्बर देखि श्रमिकका हकमा लागू हुने गरी कतार सरकारले विभिन्न १६ वटा परिमार्जित श्रमिक ऐन कानुनलाई गत अगष्टको पहिलो ले सार्वजनिक गरेको छ । जुन निम्न प्रकार रहेका छन |


१. नयाँ कानुन यहि वर्ष २०१६ बाट लागु हुनेछ(सशोंधित) ।
२. नयाँ कानुनले कामदारहरुको वारेमा धेरै कुराहर उल्लेख गरिनेछ । जसमा कामदार रहने अवधि र कामको सम्झौता लगायतका विषयहरु समावेश हुनेछन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images