साहिँली औंलाबाट थाहा हुन्छ पुरुषको यौन क्षमता कति समय सेक्स गर्न सक्छ भन्ने कुरा(भिडियो)
11:18 PMएजेन्सी । यौनको विषयमा विश्वमा समय समयमा अनुसन्धानहरु भइरहेका हुन्छ । यौन मानव जीवनको अत्यान्त चासोको विषय भएका कारण पनि यी विषयहरुमा अध्ययन पनि निकै हुने गरेका छन् ।
कतिपय यस्ता शोध अध्ययनहरु भएका छन् जुन कुरा हामीलाई सुन्दा पनि अचम्म लाग्छ । ती शोध अध्ययनहरुले निकाल्ने नतिजा पनि झन अनौठो लाग्ने खालका हुन्छन् ।
पुरुषको यौन क्षमताको विषयमा विश्वव्यापी रुपमा चर्चा भइरहेका हुन्छन् । यौन क्षमताकै कारण पनि वैवाहिक जीवनसमेत तहस नहस हुने भएका कारण पुरुष यौन क्षमतामा स्वयम् पुरुषहरु नै चिन्तित रहने गर्छन् ।
पछिल्लो समय वैवाहिक जीवनमा गाँसिने युवतीहरुले पनि आफ्नो पार्टनरले भरपुर यौन आनन्दा दिलाउन सक्ला या नसक्ला भनेर सोचमग्न हुने गरेका पाइन्छन् ।
यस्तै जिज्ञासाहरुलाई मेटाउन केहीसमय अघि अमेरिकाको फ्लोरिडा विश्वविद्यालयले पुरुषको यौन क्षमता कति छ भनेर थाहा पाउन विधिबारे अनुसन्धान गरेको थियो ।
उक्त अध्ययन अनुसार पुरुषको साहिँली औलाबाट उसको यौनक्षमता थाहा हुने नतिजा सार्वजनिक भएको छ ।
यो नतिजा सार्वजनिक भएसँगै अब पुरुष वा महिलाले आफ्नो पार्टनरको यौन क्षमता कस्तो छ भनेर थाहा पाउन सक्ने भएका छन् । जुन कुरा पुरुषको साहिँली औलाले निर्धारण गर्ने अध्ययनले बताएको छ ।
उक्त अध्ययन अनुसार साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाइएको छ । पुरुषको साहिँली औलाकोलम्बाइले शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडा सँग सम्बन्धित रहेने गरेको तथ्य पत्ता लगाएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ । अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ ।
त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ ।
गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ ।
याे अाैंला लामाे हुने पुरूषहरू महिलालाइ अत्याधिक माया गर्ने स्वभावका हुने पनि अध्ययनले देखाएकाे छ ।

0 comments