कास्कीको ढिकुरपोखरीमा दश बर्षीय बालिकाको बलात्कारपछि हत्या.
10:08 PMदशैको फुलतापतीको दिन शनिवार अपरान्ह घरबाट हराएकी विकको आईतवार अष्टमीको दिन विहान घर नजिकै खेतमा मृत अबस्थामा शब भेटिएको हो । शबको प्रकृति हेर्दा वलात्कारपछि हत्या भएको आशंका गरिएको भएपछि एकिन हुन वाँकी रहेको प्रहरीले जनाएको छ ।
वलात्कारपछि हत्या वा हत्या मात्रै भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्रै एकिन गर्न सकिने प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले पिसपोखरालाई जानकारी दिए ।
0 comments