ओली सरकारले चिनको सहयोगबाट नेपालको बिकास गर्ने सपना प्रचण्डले तुहाएरै छाडे,देशप्रती प्रचण्डको घात,हेर्नुस भिडियोमा

10:02 PM





जतिबेला नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदैछन् भन्ने चर्चा थियो, त्यसबेलासम्म भारतीय सञ्चार माध्यमले नेपालमा चिनियाँ प्रभाव बढेको चर्चा गरिरहेका थिए । तर, अहिले सी जिनपिङको नेपाल भ्रमणको चर्चा सेलाएको छ । र, भारतीय मिडियाहरु बंगलादेशमा चिनियाँ प्रभाव बढेको चर्चा गर्नतिर कस्सिएका छन् ।बितेका ३० वर्षयता चिनियाँ राष्ट्रपतिको यो पहिलो बंगलादेश भ्रमण हुनेछ। राष्ट्रपति सी १४ अक्टोबरमा अर्थात शुक्रबार ढाका पुग्नेछन् । त्यसक्रममा चीनले बंगलादेशलाई ४० अर्ब डलर बराबरको ऋण घोषणा गर्ने बताइएको छ ।

बंगलादेशका वित्त आयोजना राज्यमन्त्री एमए मन्नानले राष्ट्रपति सीको यात्राका क्रममा ऋण सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । तथापि उनले ऋण रकम कति हुने भन्ने बताएका छैनन् ।

उता चिनियाँ सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँका विदेशमन्त्रालयका सहमन्त्री कोङ च्वानोऊले भनेका छन् कि राष्ट्रपति सीको बंगलादेश भ्रमण एउटा कोशेढुंगा सावित हुनेछ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images